Banner
राहदानी वितरणमा समस्या, सेवाग्राही आक्रोशित
काठमाडौं, ९ मंसिर : राहदानी विभागको सेवा अनिश्चितकालका लागि ठप्प हुँदा सेवाग्राहीहरू आक्रोशित भएका छन्। त्रिपुरेश्वरस्थित विभागको कार्यालय परिसरमा भेला भएका सेवाग्राहीहरूले सेवा सुरु...
Banner
सहकारी ठगी प्रकरण : रवि लामिछाने अझै १५ दिन हिरासतमा रहने
पोखरा, ९ मंसिर : कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि थप १५ दिनको लागि अनुसन्धान गर्न अनुमति दिएको छ।
सहकारी ठगी...
Banner
यो सरकार चुनावसम्म स्थिर रहने प्रधानमन्त्रीको भनाइ
काठमाडौं, ७ मंसिर : प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ को मंसिरसम्म वर्तमान सरकार कायम रहने दाबी गरेका छन्। काठमाडौंको दरबारमार्गमा आयोजित एक कार्यक्रममा बोल्दै...
Banner
नयाँ राहदानी वितरण अनिश्चितकालका लागि बन्द
काठमाडौं, ७ मंसिर : राहदानी विभागको प्राविधिक गडबडीका कारण देशभरका सेवाग्राही राहदानी सेवाबाट वञ्चित भएका छन्। बिहीबारदेखि सुरु भएको यो समस्याले हजारौँ यात्रुहरूलाई अप्ठ्यारो...
Banner
पशुबलीमा हतियारको प्रयोगमा रोकस् गढीमाई मेलामा कडाइ
वीरगञ्ज, ७ मंसिर : बाराको गढीमाई मेलामा पशुबलीका लागि प्रयोग हुने हतियार खुल्ला रूपमा प्रदर्शन गर्न वा बोक्न प्रतिबन्ध लगाइएको छ। जिल्ला प्रशासन कार्यालय...
Banner
वीरगञ्जबाट पोखरा जाँदै गरेको बस सडकबाट खस्यो, १७ घाइते
वीरगञ्ज, ७ मंसिर : वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको यात्रुवाहक बस मकवानपुरको चुरियामाई मन्दिर नजिक शुक्रबार बिहान ९स्२० बजे दुर्घटना हुँदा १७ जना घाइते भएका...
Banner
डिएसपी सुरज रिजाल वीरगञ्ज भन्सारबाट सरुवा
वीरगञ्ज, ७ मंसिर : वीरगञ्ज भन्सार कार्यालयमा कार्यरत सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरज रिजालको सरुवा...
Banner
विद्यार्थी आन्दोलनले मुड्लीको विद्यालय बन्द
वीरगञ्ज, ६ मंसिर : पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर १ मुड्लीस्थित जनता माध्यमिक विद्यालयमा विद्यार्थीहरू शिक्षक अभावका कारण आन्दोलनमा उत्रिएका छन्। बिहीबार विद्यार्थीहरूले विद्यालयमा...
