बिजनेस

वीरगञ्जमा सिमेन्ट कार्टेलिङविरुद्ध माओवादी नेताको नेतृत्वमा विशाल जुलुस प्रदर्शन

वीरगञ्जमा सिमेन्ट उद्योगहरूले गरेको कार्टेलिङ र त्यसबाट सिमेन्टको मूल्यमा भएको अस्वाभाविक वृद्धिको विरोधमा नेकपा माओवादी केन्द्रका नेता तथा प्रदेशसभा सदस्य रहबर अन्सारीको नेतृत्वमा आज विशाल जुलुस प्रदर्शन गरिएको छ।...

सुनको मूल्यमा ठूलो गिरावट, तोलामा २६०० रुपैयाँले घट्यो

काठमाडौं, ११ मंसिर : नेपाली बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएको छ। पछिल्लो दुई दिनमा मात्रै सुनको मूल्य प्रतितोला झण्डै २० हजार रुपैयाँले घटेको...

सुनको भाउमा ठूलो गिरावटस् भन्सार दर घट्यो

काठमाडौं, १० मंसिर : सरकारले सुनको भन्सार दर घटाउने निर्णय गरेसँगै नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...

देशको व्यापार घाटा कम : चार महिनामा ५ खर्ब २५ अर्बको कारोबार

काठमाडौं, ७ मंसिर : चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो चौमासिकमा नेपालको आयात–निर्यातमा सामान्य सुधार देखिएको छ। भन्सार विभागका अनुसार, साउनदेखि कात्तिकसम्म कुल ५...

नेपाल एयरलाइन्सको भाडा घट्यो

वीरगञ्ज, ६ मंसिर : नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय उडानको भाडामा उल्लेखनीय छुट दिएको छ। निगमले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार भारतका नयाँदिल्ली,...

सेयर बजारमा उछालस् १६ कम्पनीको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं, ४ मंसिर : नेपालको सेयर बजारमा आज उत्साह छाएको छ। विभिन्न १६ वटा कम्पनीको सेयर मूल्यले आज नयाँ उच्च विन्दु छोएको छ। यीमध्ये...

सिर्सिया ड्राइपोर्टको राजस्वमा आएको गिरावटले अर्थतन्त्रमा चिन्ता बढायो

वीरगन्ज, २ मंसिर : वीरगन्जको सिर्सिया सुक्खाबन्दरगाह (ड्राइपोर्ट) भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो चार महिनामा गत वर्षको सोही अवधिको तुलनामा २० करोड ४...

सुनको भाउमा उथलपुथल१ दुई सातामा ८ हजार ८ सयले घट्यो

नेपाली बजारमा सुनको भाउमा लगातार गिरावट आएको छ। पछिल्लो दुई सातामा सुनको मूल्य प्रतितोला ८ हजार ८ सय रुपैयाँले घटेको छ। बुधबार सुनको मूल्य अघिल्लो...

उद्योगमा पुनः विद्युत आपूर्ति, १५ दिनभित्र बक्यौता तिर्नुपर्ने

काठमाडौं, २७ कात्तिक : नेपाल विद्युत प्राधिकरणले आइतबार बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार विद्युत काटिएका २८ वटा उद्योगमा पुनः लाइन जोड्ने निर्णय गरेको छ। प्राधिकरणको सञ्चालक समितिको...

बिल तिर्न तयार भए पनि उद्योगीको विद्युत लाइन काटियो

काठमाडौं, ११ कात्तिक : नेपाल विद्युत प्राधिकरणले ठूला उद्योगमा विद्युतको बक्यौता नतिरेको भन्दै लाइन काट्न सुरु गरेपछि उद्योगीहरू आक्रोशित भएका छन्। कात्तिक ८ गते...

दीपावलीको रौनक बढाउन वीरगन्जमा रात्रि बजार लाग्ने

वीरगन्ज, ११ कार्तिक : दीपावली पर्वलाई झनै भव्य बनाउन वीरगन्ज महानगरपालिकाले विशेष पहल गरेको छ। महानगरपालिकाले भोलि सोमबारदेखि लक्ष्मीपूजाको दिनसम्म आदर्शनगर चोकदेखि पुरानो बसपार्कसम्म...