खेलकुद

वीरगञ्जमा पत्रकार महासंघ र भारतीय महावाणिज्यदूतावासबीच मैत्रीपूर्ण क्रिकेट

वीरगञ्ज, फागुन २४ गते । नेपाल पत्रकार महासंघ पर्सा शाखा र भारतीय महावाणिज्यदूतावासबीच आज ज्ञानदा एकेडेमीमा मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा भारतीय महावाणिज्यदूतावास ६ विकेटले विजयी भयो । १५...

रक्तदान र प्रभातफेरीसहित भव्य रूपमा मनाइयो प्रेस सेन्टर पर्साको २१ औँ स्थापना दिवस

वीरगञ्ज, १५ माघ: प्रेस सेन्टर नेपालले आफ्नो २१औँ स्थापना दिवस भव्य रूपमा मनाएको छ । वीरगञ्जमा आयोजित विशेष कार्यक्रममा रक्तदान, प्रभातफेरी कार्यक्रमहरू मार्फत यो...

बिरगंजमा ५० लाख बराबरको अवैध सामान बरामद, सशस्त्र प्रहरीको सफल कारबाही

संजीत गुप्ता,बीरगंज बिरगंजको आदर्शनगरस्थित सीमा सुरक्षा गुल्मबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ। सशस्त्र प्रहरी नायव उपरीक्षक लोकेन्द्र...

नारायणी अस्पतालका बिग्रिएका मेसिनहरू मर्मत भए

वीरगन्जस्थित नारायणी अस्पतालमा लामो समयदेखि बिग्रिएर थन्किएका करोडौँ रुपैयाँ मूल्यका मेसिनहरू मर्मत भएका छन्। राष्ट्रिय आविष्कार केन्द्रका प्राविधिकहरूले यी मेसिनहरू मर्मत गरिदिएका हुन्। अस्पताल र...

असईले आफैंलाई गोली हानेपछि अस्पताल भर्ना, घटनाको छानबिन हुने

काठमाडौं, १४ मंसिर : अछाम जिल्लाको तुर्माखाद गाउँपालिका–३ मा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) किसनबहादुर चन्दले बिहीबार राति आफैंमाथि गोली हानेका छन्। प्राप्त जानकारी अनुसार,...

पाटेबाघको छाला तस्कर पक्राउ

कपिलवस्तु, १० मंसिर : कपिलवस्तु प्रहरीले पाटेबाघको छाला तस्करीको प्रयासलाई असफल पार्दै एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देहीका विष्णुप्रसाद भट्टराई रहेका छन्। प्रहरीले शिवराज...

नेपालले कर्नाटकलाई उच्च स्कोरको लक्ष्य दिने प्रयास

नेपालले टस जितेर ब्याटिङ गर्दै काठमाडौं, ४ मंसिर : नेपाली युवा क्रिकेट टोलीले भारतको कर्नाटक यू–१९ टोलीलाई पराजित गर्दै पाँच खेलको एकदिवसीय अभ्यास शृङ्खलामा आफ्नो...

खेलकुद मन्त्रीले साना प्रवीणलाई गरे सम्मान

वीरगञ्ज, २ मंसिर : मधेस प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले यु–१९ महिला विश्वकप क्रिकेटका लागि छनोट भएकी नेपाली राष्ट्रिय टिमकी...

मधेसका युवा खेलाडीलाई मन्त्री जयसवालको पुरस्कार

वीरगञ्ज, ३० कात्तिक : मधेस प्रदेशका खेलकुदमन्त्री प्रमोद जयसवालले यू—१९ महिला विश्वकप क्रिकेटमा छनोट भएको नेपाली राष्ट्रिय टिमकी कप्तान पूजा महत्तोसहित टिममा रहेका मधेस...

कार दुर्घटनामा फुटबलर एङ्गुलोको निधन

काठमाडौं, २८ कात्तिक : इक्वेडरका युवा फुटबलर मार्को एङ्गुलोको कार दुर्घटनामा परी निधन भएको छ। २२ वर्षीय एङ्गुलोको उपचारका क्रममा बुधबार निधन भएको इक्वेडर...

जोन्टी रोड्स पोखरा एभेन्जर्सको मेन्टरमा

काठमाडौँ, ७ कात्तिक : दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर तथा विश्वका सर्वश्रेष्ठ फिल्डरमध्ये एक जोन्टी रोड्स नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्समा...