Banner

क्यासिनो काण्डमा जनप्रतिनिधि र प्रहरी निरीक्षकसम्म पक्राउ! ‘जुवा खेल्न होइन, हेर्न गएको’ दाबीले झन् चर्कियो विवाद

वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवसहित आठ जना क्यासिनोबाट पक्राउ परेपछि घटनाले राजनीतिक वृत्तदेखि प्रहरी प्रशासनसम्म तरंग ल्याएको छ। जिल्ला अदालत पर्साले उनीहरूमाथि अनुसन्धानका लागि ६ दिनको...

वीरगञ्जमा निषेधाज्ञाको उल्लङ्घन गर्दै प्रदर्शन, साँझ ६:३० बजे माईस्थानबाट निकालियो जुलुस

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा कार्यान्वयनमा चुनौती देखिएको छ। प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान...

प्रशासनसँग चिकित्सक पक्षको चर्को विवाद, नारायणी अस्पतालको छानबिन प्रतिवेदन अझै सार्वजनिक भएन

वीरगञ्ज । नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमण, अस्पताल प्रशासनको कार्यशैली, बिरामीको उपचारमा भएको कथित लापरवाही तथा त्यसपछिका घटनाक्रमलाई लिएर जिल्ला प्रशासन कार्यालय पर्सामा आयोजित...

नेतृत्वको जिम्मेवारी कि दोहोरो मापदण्ड? अध्यक्षका स्टाटसले बढायो बहस

वीरगञ्ज। नारायणी अस्पताल विकास समितिका अध्यक्ष धीरज कुमार गुप्ताले सामाजिक सञ्जालमा सार्वजनिक गरेका दुई फरक समयका अभिव्यक्तिले अस्पतालको नेतृत्व र घटनाप्रतिको उनको दृष्टिकोणबारे विभिन्न...

चिकित्सकमाथि भएको हिंसाको विरोधमा नेपाल चिकित्सक संघ नारायणीको कडा निर्णय, दोषीमाथि तत्काल कारबाहीको माग

वीरगञ्ज, साउन १० । नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको सामूहिक भौतिक आक्रमण, अस्पतालभित्र गरिएको तोडफोड तथा स्वास्थ्य संस्थाको शान्ति–सुरक्षामाथि भएको हस्तक्षेपप्रति नेपाल चिकित्सक संघ,...

नारायणी घटनापछि सामाजिक सञ्जालमा चिकित्सकको पीडा : “मेरो जीवन नै स्टेथोस्कोपमा समर्पित छ”

वीरगञ्ज। नारायणी अस्पतालमा हालै भएको घटनापछि स्वास्थ्यकर्मीमाथि हुने हिंसाको विषय फेरि एकपटक सार्वजनिक बहसको केन्द्रमा आएको छ। घटनापछि विभिन्न चिकित्सक तथा स्वास्थ्यकर्मीले सामाजिक सञ्जालमार्फत...

फेरियो निर्णय, मनोज कुमार यादवले पुनः सम्हाले श्री राम चरित्र भगत माध्यमिक विद्यालयको नेतृत्व

पर्साको पकाहामैनपुर गाउँपालिकामा अवस्थित श्री राम चरित्र भगत माध्यमिक विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी पुनः मनोज कुमार यादवले सम्हाल्नुभएको छ। पकाहामैनपुर गाउँपालिकाको गाउँसभाले २०८३ असार १० गते...

वर्षाको पानीले सडक डुब्यो, जनप्रतिनिधिको कार्यशैलीप्रति स्थानीय असन्तुष्ट

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१३ अन्तर्गत मुरली नयाटोलस्थित गोल्डेन गेट स्कुल अगाडिको सडकमा वर्षायाम सुरु भएसँगै जलमग्न हुने समस्या पुनः दोहोरिएको छ। मुख्य सडकको सतहभन्दा...

चार महिनादेखि पक्राउ परेनन् मोबिल प्रहारका आरोपित, भाइरल भिडियोबारे कार्यालयको स्पष्टिकरण

कलैया, बारा — कलैयास्थित यातायात व्यवस्था कार्यालयमा कार्यरत ट्रायल प्रमुख जीवनरमण पौडेलमाथि कार्यालय परिसरभित्रै मोबिल प्रहार भएको घटनाको करिब चार महिना बितिसक्दा पनि घटनामा...

वीरगञ्ज महानगरमा हलचल : नागरिकता विवादमा अख्तियारको प्रहार, मेयरसहित ७ जनाविरुद्ध मुद्दा

वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा विशेष अदालतमा दायर गरेको छ। आयोगले सोमबार सार्वजनिक गरेको...

सदस्यता शुद्धीकरणको विषय पेचिलो बन्दै, शाखा कार्यालयको तालाबन्दीप्रति विरोध

वीरगञ्ज । नेपाल पत्रकार महासंघ पर्सा शाखामा सदस्यता शुद्धीकरणको विषयलाई लिएर देखिएको विवादले नयाँ मोड लिएको छ । शाखाले ‘सदस्यता शुद्धीकरण संघर्ष समिति’को नाममा...