Banner
कांग्रेस—एमालेको संयुक्त बैठकले प्रधानमन्त्रीलाई ज्ञापन बुझाउने
वीरगन्ज, २ मंसिर ः पर्सामा नेपाली कांग्रेस र नेकपा एमालेले जिल्लाको समग्र विकासका लागि संयुक्त पहल गर्ने निर्णय गरेका छन्। आइतबार वीरगन्जमा बसेको दुई...
Banner
सिर्सिया ड्राइपोर्टको राजस्वमा आएको गिरावटले अर्थतन्त्रमा चिन्ता बढायो
वीरगन्ज, २ मंसिर : वीरगन्जको सिर्सिया सुक्खाबन्दरगाह (ड्राइपोर्ट) भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो चार महिनामा गत वर्षको सोही अवधिको तुलनामा २० करोड ४...
Banner
बिजुलीको बिल नतिर्नेलाई कुलमानको कडा कारबाही
काठमाडौं, २८ कात्तिक : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १५ दिनभित्र बक्यौता नतिर्ने उद्योगको लाइन पुनः काटिने चेतावनी दिएका छन्।
सरकारको निर्देशनअनुसार प्राधिकरणले...
Banner
मनाङे र विकल पौडेल डिल्लीबजार कारागारमा एकैसाथ
वीरगञ्ज, २८ कात्तिक : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता कार्यकर्ताहरूलाई आगामी उपनिर्वाचनमा होमिन निर्देशन दिएका छन्। काठमाडौंको कीर्तिपुरमा आयोजित एक...
Banner
चुनावी मोडमा प्रचण्डस् जनतालाई मनाउन नयाँ रणनीति
काठमाडौं, २८ कात्तिक : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता कार्यकर्ताहरूलाई आगामी उपनिर्वाचनमा होमिन निर्देशन दिएका छन्। काठमाडौंको कीर्तिपुरमा आयोजित एक...
Banner
बयान दिएर निस्कँदै रवि लामिछानेले भने : खोरमा बसेर बाघ स्याल हुँदैन
बुटवल, २७ कात्तिक : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान दिएर बाहिरिने क्रममा आफ्ना समर्थकलाई सम्बोधन गर्दै ुखोरमा...
Banner
मधेशी जनताले अझैसम्म न्याय पाएका छैनन् : उपेन्द्र यादव
रौतहट, २७ कात्तिक : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताले आफ्ना हक, अधिकार र प्रतिनिधित्वका लागि लामो समयदेखि संघर्ष गर्दै आएको...
Banner
थापाले नेताहरूलाई लगाए सत्तालोलुपको आरोप
वीरगञ्ज, २७ कात्तिक : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले सत्ताधारी दलका नेताहरूले देशलाई भ्रष्टाचारको दलदलमा फसाएको आरोप लगाएका छन्। वीरगञ्जमा आयोजित...
