Banner

पत्रकारमाथिको दमन र हस्तक्षेपको विरोधमा प्रेस सेन्टर नेपाल पर्सा जिल्ला समितिद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइयो

पर्सा,वैशाख २८ गौरवशाली पत्रकार संगठन प्रेस सेन्टर नेपाल पर्सा जिल्ला समितिले सञ्चारकर्मीहरूमाथि भइरहेको दमन, हस्तक्षेप र आक्रमणको तीव्र विरोध गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी गणेश...

वीरगन्ज विकास युवा संघर्ष समितिको साझा विकासको लागि सार्थक प्रयास

वीरगञ्जको मुख्य सडक विस्तारको मुद्दामा सर्वोच्च अदालतले रिट खारेज गरेपछि यसको जस लिने होडबाजी सुरु भएको छ। १२ वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दा...

वीरगञ्जमा पत्रकार महासंघ र भारतीय महावाणिज्यदूतावासबीच मैत्रीपूर्ण क्रिकेट

वीरगञ्ज, फागुन २४ गते । नेपाल पत्रकार महासंघ पर्सा शाखा र भारतीय महावाणिज्यदूतावासबीच आज ज्ञानदा एकेडेमीमा मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा भारतीय महावाणिज्यदूतावास...

लहावरथकरी स्वास्थ्य चौकी स्तरउन्नती, युवा नेता साहको पहल सफल, ३५ लाख बजेट विनियोजन

पर्सा जिल्लाको पकहाँमैनपुर गाउँपालिकाको वडा नम्बर ४ मा रहेको लहावरथकरी स्वास्थ्य चौकीको स्तरउन्नति हुने भएको छ। नेकपा एमाले पकहाँमैनपुर गाउँपालिका कमिटीका अध्यक्ष तथा युवा...

वीरगञ्जमा सिमेन्ट कार्टेलिङविरुद्ध माओवादी नेताको नेतृत्वमा विशाल जुलुस प्रदर्शन

वीरगञ्जमा सिमेन्ट उद्योगहरूले गरेको कार्टेलिङ र त्यसबाट सिमेन्टको मूल्यमा भएको अस्वाभाविक वृद्धिको विरोधमा नेकपा माओवादी केन्द्रका नेता तथा प्रदेशसभा सदस्य रहबर अन्सारीको नेतृत्वमा आज...

नारायणी अस्पताललाई नमुना बनाउने योजना : अध्यक्ष गुप्ता

सेवामूलक संस्थामा गुणस्तरीय सेवाका लागि पूर्वाधार र भौतिक संरचना आवश्यक हुन्छ । निजी अस्पतालमा पूर्वाधार र गुणस्तरीयतामा खासै समस्या नभए पनि सरकारी अस्पतालहरू पूर्वाधार...

नीरज पिठाकोटेको अध्यक्षतामा प्रेस सेन्टर नेपाल मधेस प्रदेश समिति सर्वसम्मत चयन

११ फागुन, वीरगञ्ज । प्रेस सेन्टर नेपाल मधेस प्रदेशको पाँचौ अधिवेशन महोत्तरीको बर्दीवासमा सम्पन्न भएको छ । सम्मेलनले पर्साका नीरज पिठाकोटे मगरको अध्यक्षतामा २१ सदस्यीय...

अकलेश कुमार साहले सुर्जाहामा कल्भटको शिलान्यास गरे

फागुन ८ गते, नेकपा एमाले पकहाँमैनपुर गाउँपालिका कमिटीका अध्यक्ष अकलेश कुमार साहले सुर्जाहामा कल्भर्टको शिलान्यास गरेका छन्। अखिल नेपाल पिछडा वर्ग (ओबीसी) महासंघका केन्द्रीय उपाध्यक्ष...