Banner

शहीद पत्रकार कृष्ण सेन ‘इच्छुक’को २३औँ स्मृति दिवसमा प्रेस सेन्टर नेपाल पर्सा शाखाको आयोजन

प्रेस सेन्टर नेपाल, पर्सा शाखाले वरिष्ठ पत्रकार तथा शहीद कृष्ण सेन ‘इच्छुक’को २३औँ स्मृति दिवसको अवसरमा ‘पत्रकारिता : चुनौती र अवसर’ शीर्षकमा एक दिवसीय...

नारायणी उपक्षेत्रीय अस्पतालमा बिरामीको चाप बढ्दो, औद्योगिक प्रदूषणले जनस्वास्थ्यमा गम्भीर असर

बारा, पर्सा, रौतहट, सर्लाही तथा भारतको सीमावर्ती क्षेत्रबाट दैनिक हजारौँ बिरामी उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा आउने गर्छन्। अस्पतालका अनुसार दैनिक १,००० भन्दा बढी...

यातायात कार्यालय कलैयामा पारदर्शी सेवा प्रवाह, प्रमुख दासको दाबी — राजस्व संकलनमा उल्लेखनीय प्रगति

बारा जिल्लाको कलैयास्थित यातायात व्यवस्था कार्यालयले पारदर्शिता र निष्पक्षताको आधारमा सेवा प्रवाह गरिरहेको दाबी कार्यालय प्रमुख अबिन्दर दासले गरेका छन्। सेवा प्रवाहलाई सहज र...

पर्सा ट्राफिकको सडक अनुशासन अभियान, घण्टाघरमा श्रव्यदृश्य प्रदर्शन

पर्सा, वीरगन्ज — ट्राफिक नियम उल्लंघन र लापरवाहीका कारण हुने सवारी दुर्घटनालाई न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले विशेष जनचेतनामूलक कार्यक्रम संचालन गरेको...

कृष्णसेन स्मृति दिवसमा दुई पत्रकारलाई पुरस्कार, प्रेस सेन्टर पर्साको बैठकले गर्यो निर्णय

प्रेस सेन्टर नेपाल, पर्सा शाखाको एक विशेष बैठक आज बिरगंजस्थित नारायणी एफ.एम.को सभाहलमा सम्पन्न भएको छ। बैठकको अध्यक्षता शाखा अध्यक्ष शिवनाथ यादवले गरेका थिए।...

मदरल्याण्ड मा.वि. मा अन्तरकक्षा सजावट प्रतियोगिता भव्य रूपमा सम्पन्न

मदरल्याण्ड माध्यमिक विद्यालय, पर्सामा अन्तरकक्षा (Class Decoration) प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयका संस्थापक तथा प्रिन्सिपल डा. नन्दन यादवको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा...

नारायणी अस्पतालको नेतृत्व टोलीमा बिमल पौडेलको प्रवेश, सदस्य पदमा तीन वर्षका लागि नियुक्ति

वीरगञ्ज महानगरपालिका बिमल पौडेललाई नारायणी अस्पताल विकास समितिको सदस्य पदमा नियुक्त गरिएको छ। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०८२ साल वैशाख २८ गते...

बिरगंजमा इनर व्हील क्लब अफ बिरगंजको औपचारिक उद्घाटन सम्पन्न

बिरगंजमा पहिलोपटक महिलामुखी अन्तर्राष्ट्रिय स्तरको क्लब इनर व्हील क्लब अफ बिरगंजको औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। रोटरी वर्ष २०२४/२५ मा रोटरी क्लब अफ...