Banner
नाम जुध्दा सांसद बदनाम: पर्सा–१ का सांसद बुद्धिप्रसाद पन्तमाथि ‘कालोसूची’ आरोप भ्रामक सावित
वीरगञ्ज ।
पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद पन्त (हरि पन्त) कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको भन्दै केही सञ्चारमाध्यममा प्रकाशित समाचार पूर्णतः...
Banner
भन्सार क्षेत्रबाट अवैध नगदसहित व्यक्ति पक्राउ, हुण्डी कारोबारको संकेत
वीरगञ्ज। वीरगञ्ज भन्सार क्षेत्रबाट अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा भन्सार एजेन्ट संघसँग आबद्ध एक व्यक्तिलाई सशस्त्र प्रहरीले ठूलो परिमाणको नगदसहित पक्राउ गरेको छ।
सशस्त्र...
Banner
वीरगञ्ज भन्सारमा ‘सेटिङ’को जालो: अन्डर बिलिङदेखि राजस्व अनुसन्धानसम्म मिलेमतोको आशंका
देशकै प्रमुख व्यापारिक नाका मानिने वीरगञ्ज भन्सार कार्यालय मा ठूलो परिमाणमा राजस्व चुहावट भइरहेको गम्भीर आरोप सार्वजनिक भएको छ। भन्सार प्रशासन, कर्मचारी, जाँच प्रक्रियामा...
Banner
पटेर्वा सुगौलीमा एमालेको शक्ति प्रदर्शन, रूपेश पाण्डेको समर्थनमा कार्यकर्ता उत्साहित
वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत पटेर्वा सुगौली गाउँपालिकामा नेकपा एमालेले चुनावी गतिविधि तीव्र बनाउँदै लगेको छ। प्रतिनिधिसभा सदस्य पदका युवा उम्मेदवार रूपेश...
Banner
अख्तियारको कारबाही: चाबहिल यातायात कार्यालयमा घुस लेनदेनको आरोप, दर्जनौँ मोबाइल बरामद
काठमाडौँ।
यातायात व्यवस्था कार्यालय चाबहिलमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणमा भएको गम्भीर अनियमितताको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ। आयोगको टंगालस्थित कार्यालयबाट खटिएको...
Banner
काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती गर्ने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत महाराजगञ्ज वितरण केन्द्र मातहतका विभिन्न स्थानमा बिजुली...
Banner
वीरगञ्जमा सिमेन्ट कार्टेलिङविरुद्ध माओवादी नेताको नेतृत्वमा विशाल जुलुस प्रदर्शन
वीरगञ्जमा सिमेन्ट उद्योगहरूले गरेको कार्टेलिङ र त्यसबाट सिमेन्टको मूल्यमा भएको अस्वाभाविक वृद्धिको विरोधमा नेकपा माओवादी केन्द्रका नेता तथा प्रदेशसभा सदस्य रहबर अन्सारीको नेतृत्वमा आज...
देश
रामेछाप दुर्घटनामा वडाध्यक्षको मृत्यु
काठमाडौं, १४ मंसिर : रामेछापमा भएको भीषण सडक दुर्घटनामा गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतसहित ६ जनाको मृत्यु भएको छ। शुक्रबार काठमाडौंबाट रामेछापको बेतालीतर्फ...
