राजनीति

सहकारी घोटालाका अभियुक्त जोशीलाई आज पोखरा लगिदै

बुटवल, ७ कात्तिक : सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त पूर्वडीआईजी छविलाल जोशीलाई आज दिउँसो पोखरा फिर्ता गरिने भएको छ। सोमबार भैरहवा ल्याइएका जोशीसँग दुई...

सरकारलाई दबाब दिन सापकोटाले सडक संघर्ष गर्ने

काठमाडौँ, ७ कात्तिक : नेकपा माओवादी केन्द्रले वर्तमान सरकारको गलत नीतिविरुद्ध सडक संघर्ष गर्ने भएको छ। पार्टीका उपाध्यक्ष अग्नि सापकोटाले कात्तिक १० गते काठमाडौँमा...

आज प्रधानमन्त्री ओलीले देशको वर्तमान अवस्थाबारे बोल्ने

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो ३ बजे देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्। सरकार गठन भएको सय दिन पुगेको अवसरमा उनी...

रास्वपा कार्यकर्ताद्वारा सहकारी पीडितमाथि आक्रमण

पोखरा, ७ कात्तिक : सुर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति र पोखरा सहकारी बचत पीडित संघ पीडित कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का...

सय दिनको कार्यकालमा सुशासनलाई प्राथमिकता : मन्त्री गुप्ता

काठमाडौं, ६ कात्तिक : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मन्त्रालयको जिम्मेवारी सम्हालेको सय दिनमा संघीयता कार्यान्वयन, सेवा प्रवाहलाई प्रभावकारी बनाउने र...

आफ्नै बुद्धि कमजोर भएर एमालेबाट बाहिरिए : वामदेव गौतम

काठमाडौं, ५ कात्तिक : राष्ट्रियसभा सदस्य वामदेव गौतमले आफू एमालेबाट किन बाहिरिन पुगे भन्ने प्रश्नको जवाफ दिँदै आफ्नै बुद्धि कमजोर भएको बताएका छन्। सोमबार सिंहदरबारमा...

देशलाई निकास दिन एमाले र कांग्रेसको गठबन्धन: उपमहासचिव ज्ञवाली

सिमकोट, ५ कात्तिक : नेकपा ९एमाले०का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले देशको अस्थिरता अन्त्य गर्न एमाले(कांग्रेस गठबन्धन आवश्यक रहेको बताएका छन्। हुम्लाको भ्रमणमा रहेका ज्ञवालीले भने, “देशमा...

रविलाई अदालतमा बोल्न दिएकोमा गृहमन्त्री रुष्ट

काठमाडौं, ५ कात्तिक: जिल्ला अदालत कास्कीमा हिरासतमा रहेका रवि लामिछानेले सरकारविरोधी अभिव्यक्ति दिएपछि गृहमन्त्री रमेश लेखकले सुरक्षा अधिकारीहरूमाथि असन्तुष्टि जनाएका छन्। लामिछानेले अदालत परिसरमा सञ्चारकर्मीसँग...