आज प्रधानमन्त्री ओलीले देशको वर्तमान अवस्थाबारे बोल्ने

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो ३ बजे देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्। सरकार गठन भएको सय दिन पुगेको अवसरमा उनी आफ्नो सरकारका उपलब्धि, थालेका काम र भविष्यका योजनाबारे जानकारी गराउनेछन्।

सम्बोधनअघि प्रधानमन्त्री ओली सत्तारुढ दलका नेताहरूसँग बालुवाटारमा छलफलमा व्यस्त छन्।

ताजा अपडेट

Local News