राजनीति
पार्टी फुटको हल्लामा माधव नेपालको कडा चेतावनीस् हल्लाको पछि नलाग्नुहोस्
बुटवल, ५ कात्तिक : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी फुटको हल्ला निराधार भएको बताएका छन्। कपिलवस्तुमा आयोजित पार्टीको लुम्बिनी प्रदेशस्तरीय भेलामा बोल्दै...
राजनीति
वीरगन्जबाट जनकपुर सारियो सद्भावना पार्टीको महाधिवेशन
वीरगन्ज, ५ कात्तिक : नेपाल सद्भावना पार्टीको सातौँ राष्ट्रिय महाधिवेशन अब जनकपुरमा हुने भएको छ। यसअघि वीरगन्जमा गर्ने भनिएको महाधिवेशनको आयोजना स्थल परिवर्तन गरिएको...
Banner
पोखरामा तनाव, रास्वपा कार्यकर्तामाथि पानीको फोहोरा र अश्रुग्यास
काठमाडौं, ४ कात्तिक: रवि लामिछाने पक्राउ प्रकरणलाई लिएर पोखरामा भएको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको छ। रास्वपाका कार्यकर्ताले नाराबाजी गर्दै प्रदर्शन गरिरहेका बेला स्थिति...
Banner
रास्वपाको निर्देशन : जिल्लाबाट सय जना पोखरा पठाउने
काठमाडौं, ४ कात्तिक : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछाने पक्राउ भएपछि देशव्यापी विरोध प्रदर्शनको घोषणा गरेको छ। पार्टीले हरेक जिल्लाबाट कम्तीमा...
Banner
रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै
पोखरा, ४ असोज : सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ। उनको...
राजनीति
वीरगन्जमा रवि पक्राउको विरोधमा सरकारविरोधी प्रदर्शन
वीरगन्ज, ३ कार्तिक : राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा शनिबार वीरगन्जमा व्यापक प्रदर्शन भएको छ। रास्वपाका नेता कार्यकर्ताहरूले सरकारको...
राजनीति
वीरगन्जमा रास्वपा छाडेर दर्जनौँ नेता जनमत पार्टीमा प्रवेश
वीरगन्ज, ३ कार्तिक : वीरगन्जमा २० भन्दा बढी रास्वपाका नेता कार्यकर्ताले पार्टी परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेका छन्।
शनिबार भएको एक कार्यक्रममा पर्साको छिपहरमाई...
Banner
सहकारी घोटालामा लामिछाने फँसे : पक्राउ पुर्जी जारी
काठमाडौँ, २ कात्तिक : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा...
