Banner

वीरगन्जमा डुबानको पीडा अन्त्य : किसानहरूको मुहारमा फर्कियो खुसी

वीरगन्ज, ९ कार्तिक : गत असोजमा परेको अविरल वर्षाका कारण डुबानमा परेका वीरगन्जका किसानहरूलाई राहत मिलेको छ। वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको पहलमा डुबान...

बारामा १४ किलो चाँदीसहित दुई युवक पक्राउ, तस्करीको आशंका

वीरगन्ज, ९ कार्तिक : बारामा प्रहरीले ठूलो परिमाणमा चाँदीसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बाराकै प्रसौनी गाँउपालिका र जीतपुरसिमरा उपमहानगरपालिकाका बासिन्दा रहेका...

पर्सा र बाराका सिडिओहरूको एकैसाथ सरुवा

वीरगञ्ज, ९ कार्तिक : पर्सा जिल्लाको प्रमुख जिल्ला अधिकारी ९सिडिओ० दिनेश सागर भुसालको सरुवा भएको छ। अब उनको ठाउँमा गणेश अर्यालले नयाँ जिम्मेवारी सम्हाल्ने...

पेट्रोल आयातका लागि मोतीहारी-अमलेखगञ्ज पाइपलाइन तयार

वीरगन्ज,८ कार्तिक : नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट अबको डेढ महिनमा पेट्रोलपनि आयात हुने भएको छ ।यसअघि डिजेलमात्रै आयात भइरहेको मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट नेपाल आयल...

सिम्रौनगढका प्रमुख प्रशासकीय अधिकृत साह घुससहित रंगेहात पक्राउ

बारा, ८ कात्तिक : बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह घुस लिँदै गरेको आरोपमा पक्राउ परेका छन्। हेटौँडाबाट खटिएको अख्तियार दुरुपयोग...

बजेट अभावले पटेर्वा सुगौलीको प्रशासनिक भवन निर्माण अलपत्र

वीरगञ्ज, ८ कात्तिक : पर्साको पटेर्वा सुगौली गाँउपालिकाको प्रशासनिक भवन निर्माण कार्य बजेट अभावका कारण प्रभावित भएको छ। गाँउपालिका वडा नम्बर ४ दापासुगौलीमा निर्माणाधीन यो...

रवि लामिछाने थप ७ दिन हिरासतमा

पोखरा, ८ कात्तिक : सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि थप ७ दिन हिरासतमा राख्न...

वीरगन्ज कारखानाका लागि ५० लाखको मेसिन खरिद

वीरगञ्ज, ७ कात्तिक : वीरगन्जस्थित कृषि औजार कारखानामा कृषि औजारको व्यावसायिक उत्पादनलाई थप गति दिन राष्ट्रिय आविष्कार केन्द्रले ५० लाख रुपैयाँको सीएनसी फाइबर लेजर...