Banner

युवा नेता अकलेश साहको पहलमा स्वास्थ्य चौकी पुनर्निर्माण, जनताले पाउँदै सहज सेवा

पर्साको पकाहाँ मैनपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकीको पुनर्निर्माण कार्य सम्पन्न भएसँगै स्थानीयवासीहरूमा ठूलो खुसीयाली देखिएको छ। यस स्वास्थ्य चौकीको निर्माण कार्य लामो समयदेखि अधुरो...

वीरगञ्ज कारागारका कैदीको उपचारका क्रममा मृत्यु, लापरबाहीको आरोप

वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा मङ्गलवार वीरगञ्ज महानगरपालिका–२५ खाल्वा टोलका कैदी राहुल साह तुराहाको मृत्यु भएको छ। २०७९ सालदेखि कर्तव्य ज्यान मुद्दामा अदालतको आदेशअनुसार...

सामूहिक प्रवेशमार्फत जनमत पार्टीको प्रभावशाली विस्तार, मधेश प्रदेशमा हलचल

मधेश प्रदेशको राजनीतिक भूमिमा फेरि एकपटक ठूलो तरंग उत्पन्न भएको छ। करिब ७ सय नेता तथा कार्यकर्ताहरूले विभिन्न दल परित्याग गर्दै जनमत पार्टीमा सामूहिक...

सागर शमशेर जबरा ‘पुलिस अफ दि मन्थ’ घोषित, गम्भीर अपराध अनुसन्धानमा उल्लेखनीय योगदान

जिल्ला प्रहरी कार्यालय धनुषाले अपराध नियन्त्रण तथा अनुसन्धानमा विशेष योगदान पुर्‍याएका प्रहरी वरिष्ठ नायव निरीक्षक (सई) सागर शमशेर जबरालाई असार महिनाको ‘पुलिस अफ दि...

खानेपानीको चरम अभावमा तराई–मधेस, समाधान खोज्दै मन्त्री प्रदीप यादव

जलवायु परिवर्तनको गम्भीर असर तराई–मधेस क्षेत्रमा प्रस्ट देखिन थालेको छ। लामो समयदेखिको वर्षा अभाव र तीव्र खडेरीका कारण पर्सा, बारा र रौतहट जिल्लामा खानेपानीको...

स्वर्गीय पत्रकार सुदर्शनराज पाण्डेको स्मृतिमा ‘पत्रकारिता पुरस्कार’ स्थापना, हरेक वर्ष एक पत्रकार सम्मानित हुने

नेपाल पत्रकार महासंघ पर्सा शाखाले वरिष्ठ पत्रकार स्वर्गीय सुदर्शनराज पाण्डेको योगदानको कदरस्वरूप ‘सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गर्ने निर्णय गरेको छ। पत्रकार महासंघ...

पत्रकारमाथि दुर्व्यवहारको आरोपमा स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

पर्सा जिल्ला जनस्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत जयमोद ठाकुरलाई पत्रकारहरूमाथि दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्सामा ठाकुरविरुद्ध अभद्र व्यवहार सम्बन्धी उजुरी...

पत्रकारमाथि दुर्व्यवहार गर्ने स्वास्थ्य अधिकृतमाथि कारबाहीको माग, प्रेस सेन्टर पर्साको चेतावनी

स्वास्थ्य कार्यालय पर्साका जयमोद ठाकुर अधिकृतले पत्रकारहरूमाथि गरेको दुर्व्यवहारको घटनाले गम्भीर तरंग उत्पन्न गराएको छ। उक्त घटनाप्रति प्रेस सेन्टर पर्साले कडा आपत्ति जनाउँदै दोषीमाथि...