क्राइम

क्यासिनो काण्डमा जनप्रतिनिधि र प्रहरी निरीक्षकसम्म पक्राउ! ‘जुवा खेल्न होइन, हेर्न गएको’ दाबीले झन् चर्कियो विवाद

वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवसहित आठ जना क्यासिनोबाट पक्राउ परेपछि घटनाले राजनीतिक वृत्तदेखि प्रहरी प्रशासनसम्म तरंग ल्याएको छ। जिल्ला अदालत पर्साले उनीहरूमाथि अनुसन्धानका लागि ६ दिनको...

वीरगञ्ज महानगरमा हलचल : नागरिकता विवादमा अख्तियारको प्रहार, मेयरसहित ७ जनाविरुद्ध मुद्दा

वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा विशेष अदालतमा दायर गरेको छ। आयोगले सोमबार सार्वजनिक गरेको...

बाल विवाह र दाइजो प्रथा: महिलामाथि बढ्दो हिंसा र समाजको चुनौती

नेपालमा बाल विवाह र दाइजो प्रथा अझै पनि गहिरो रूपमा जरा गाडेर बसेका सामाजिक विकृति हुन्, जसले विशेषगरी महिलामाथि हुने हिंसालाई निरन्तर बढावा दिइरहेका...

बाराको भलुही चौकमा घाँटी रेटी हत्या गरिएको अवस्थामा पुरुषको शव फेला

बाराको भलुही चौकछेउको झाडीमा एक पुरुषको घाँटी रेटी हत्या गरिएको अवस्थामा आज बिहान शव फेला परेको छ। मृतक व्यक्ति भलुहीस्थित नेपाल नीर पानी फैक्ट्रीमा काम...

वीरगंजको गहवामाई मेलामा झगडाकाे घटना : ५ अभियुक्त पक्राउ, पुरानो दुश्मनीका कारण हत्या भएको खुलासा

वीरगंजस्थित गहवामाई मेलामा भएको सामूहिक झगडाका क्रममा एक जनाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय पर्साले घटनामा संलग्न रहेको ठानिएका पाँच जनामाथि अनुसन्धान सुरु गरेको...

सप्तरीमा ७२६ केजी गाँजा बरामद

जनकपुर,२६ माघ । सप्तरीको बोदे बरसाइन नगरपालिका–३ स्थित हुलाकी राजमार्गबाट ७ सय २६ केजी गाँजा बरामद भएको छ। बिहुल पुलभन्दा एक सय मिटर पूर्वतर्फ प्र...

बिरगंजमा ५० लाख बराबरको अवैध सामान बरामद, सशस्त्र प्रहरीको सफल कारबाही

संजीत गुप्ता,बीरगंज बिरगंजको आदर्शनगरस्थित सीमा सुरक्षा गुल्मबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ। सशस्त्र प्रहरी नायव उपरीक्षक लोकेन्द्र...

पर्सामा ठूलो परिमाणमा गाँजा बरामद

वीरगञ्ज, ७ मंसिर: पर्सा प्रहरीले विशेष सूचनाका आधारमा एक मिनी ट्रकबाट ८५ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ट्रक चालक ३६ वर्षीय...

महोत्तरीमा नायब सुब्बा घुससहित पक्राउ

जनकपुरधाम, ७ मंसिर : महोत्तरी जिल्ला प्रशासन कार्यालयको मुद्दा शाखामा कार्यरत नायब सुब्बा अशोककुमार यादव २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...

गौरमा ६ लाख नगदसहित व्यक्ति पक्राउ

रौतहट, ६ मंसिर : रौतहटको गौर नगरपालिका–१ मा बुधबार साँझ प्रहरीले स्रोत नखुलेको ६ लाख रुपैयाँसहित एक व्यक्ति पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका...

सिम्रौनगढका प्रमुख प्रशासकीय अधिकृतमाथि भ्रष्टाचारको आरोप, विशेष अदालतमा मुद्दा दायर

बारा, ३० कात्तिक : बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साहविरुद्ध ७८ हजार रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचार...