Banner
नारायणी क्रिकेट मैदानको स्तरोन्नति : अन्तर्राष्ट्रिय खेलका लागि तयारी
वीरगन्ज, ६ कात्तिक : लामो समयदेखि उपेक्षित रहेको वीरगन्जको नारायणी रंगशाला परिसरस्थित क्रिकेट मैदानको स्तरोन्नति कार्यले गति लिएको छ। आगामी डिसेम्बर—जनवरीमा आयोजना हुने एलिट...
Banner
सुपर ओभरमा नेपालको अमेरिकामाथि ऐतिहासिक जीत
काठमाडौं, ४ कात्तिक : नेपाली क्रिकेट टोलीले अमेरिकालाई सुपर ओभरमा पराजित गर्दै टी(२० आई सिरिजमा आफ्नो दबदबा कायम राखेको छ। आइतबार भएको खेलमा दुवै...
खेलकुद
नेपालको ऐतिहासिक जित, अमेरिका परास्त
काठमाडौं, २ कात्तिक : नेपालले पहिलो टी—२० आई खेलमा घरेलु टोली अमेरिकालाई पराजित गरेको छ । ग्राण्ड प्रेरी रंगशालामा आज बिहान भएको खेलमा नेपालले...
खेलकुद
टी-२० सिरिजमा विदेशी खेलाडीको दबदबा
काठमाडौं, १ कात्तिक : नेपाल र अमेरिकाबीचको टी–२० सिरिज शुक्रबारदेखि सुरु हुँदैछ । पहिलो खेल नेपाली समयअनुसार भोलि बिहान पौने ६ बजे टेक्सासको डलासस्थित...
खेलकुद
साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, भारत—पाकिस्तान भिडन्त
काठमाडौं, १ कात्तिक : सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ ९साफ० महिला च्याम्पियनसिप आजदेखि दशरथ रङ्गशालामा सुरु हुँदैछ ।
प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत,...
खेलकुद
दीपेन्द्र ऐरी विश्वकै दोस्रो उत्कृष्ट अलराउन्डर
काठमाडौं, १६ असोज : नेपाली क्रिकेटका स्टार खेलाडी दीपेन्द्र सिंह ऐरीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को टी—२० अन्तर्राष्ट्रिय अलराउन्डर वरीयतामा दोस्रो स्थान हासिल गरेका छन्। यो...
खेलकुद
ग्लोबल टी-२० छनोट: नेपालले ओमानलाई पन्छायो
काठमाडौं, १४ असोज : नेपालले त्रिकोणात्मक टी—२० आई सिरिजमा ओमानलाई ३७ रनले हराएकोछ । क्यानडा भ्रमणमा नेपालको यो पहिलो जित हो ।
१७७ रनको लक्ष्य...
खेलकुद
क्यानडाले नेपाललाई हरायो
काठमाडौं, १३ असोज : नेपाल त्रिकोणात्मक टी—२० आई सिरिजको पहिलो खेलमा क्यानडासँग १४ रनले पराजित भएको छ । १२४ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल...
