महान्यायाधिवक्ता निलम्बन प्रकरण : सुशीला कार्कीकोसंरक्षणमाथि प्रश्न

काठमाडौँ१६१७ वर्षका नाबालिकाहरूलाई बेहोस बनाएर डिम्बबेचबिखनजस्तो जघन्य अपराधमा मुछिएकाहरूलाई उन्मुक्ति दिएकोआरोप लागेका महान्यायाधिवक्तालाई ट्रान्सपरेन्सी इन्टरनेसनलनेपालले साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको छ।

यस्तो गम्भीर नैतिक कानुनी प्रश्न उठिसक्दा पनि सुशीला कार्कीलेअझै ती व्यक्तिलाई संरक्षण गरेर राख्नुको कारण के हो ? भन्ने प्रश्नजेन्जी अगुवा रवि किरण हमालले सार्वजनिक रूपमा उठाएका छन्।

यसअघि नै हमालले उक्त प्रकरणमा तत्काल महान्यायाधिवक्तालाईबर्खास्त गर्न माग गरिसकेका थिए। उनका अनुसार मानवअधिकार, सुशासन बाल संरक्षणका मुद्दामा दोहोरो मापदण्ड अपनाइएकोआशंका बढ्दो छ।

उक्त घटनाक्रमले राज्यका उच्च निकायभित्रको जवाफदेहिता, नैतिकता कानूनको शासनमाथि गम्भीर प्रश्न खडा गरेको छ।

 

ताजा अपडेट

Local News