सर्वोच्चले माग्यो प्रसाईं पक्राउको कारण

काठमाडौं, ९ मंसिर : सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण र आधार स्पष्ट पार्न गृह मन्त्रालय र नेपाल प्रहरीलाई निर्देशन दिएको छ।

प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश डा। मनोज शर्माको इजलासले यस्तो आदेश दिएको हो।

सर्वोच्चले प्रसाईंलाई पनि अदालतमा उपस्थित हुन आदेश दिएको छ।

ताजा अपडेट

Local News