राजनीति

रौतहटमा एमालेमा जनसागर : सयौँ नेता कार्यकर्ताको प्रवेश

रौतहट, २ कात्तिक स् रौतहट जिल्लामा नेकपा एमालेमा ठूलो संख्यामा नेता कार्यकर्ता प्रवेश गरेका छन्। बडा दसैँ दीपावली पर्वको अवसरमा आयोजित एक कार्यक्रममा जनता...

पाकिस्तानमा विद्यार्थी आन्दोलन चर्कियो

लाहोर, २ कात्तिक : पाकिस्तानको पञ्जाब प्रान्तमा विद्यार्थीहरूको प्रदर्शन चर्किएपछि शैक्षिक संस्थाहरू बन्द गरिएको छ । प्रदर्शन चर्केसँगै पञ्जाब प्रान्तका अधिकारीहरूले शुक्रबार र शनिबार...

रविलाई पक्राउ गर्ने तयारीविरुद्ध रास्वपाले कार्यकर्ता उतार्ने

काठमाडौं, २ कात्तिक : सभापति रवि लामिछानेविरुद्ध पक्राउ पूर्जि जारी गर्ने चर्चासँगै राष्ट्रिय स्वतन्त्र पार्टीको हेडक्वार्टरमा सरगर्मी बढेको छ । रास्वपाका नेता कार्यकर्ताहरु कार्यालयमा...

कलैयामा मुख्यमन्त्रीको स्पष्ट भनाइ : योजना र बजेटमा राजनीति हुँदैन

बारा, २ कार्तिक : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पार्टीका नेता—कार्यकर्तालाई बजेट बाँड्ने परम्पराको अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन्। बाराको कलैया उपमहानगरपालिकामा आयोजित एक...

हमास प्रमुख सिनवारको मृत्युमा बाइडेनको प्रतिक्रिया- विश्वकै लागि राम्रो दिन

काठमाडौं, २ कात्तिक : इजरायली कारबाहीमा हमास प्रमुख याह्या सिनवार मारिएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वकै लागि राम्रो दिनको रूपमा टिप्पणी गरेका छन् । ‘इजरायली...

महन्थ ठाकुरसहित विपक्षी दलहरूको बैठक, सरकारविरुद्ध एकजुट हुने प्रयास

काठमाडौं, २ कात्तिक : प्रतिपक्षी दलहरूको बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का अध्यक्ष महन्थ ठाकुर पनि सहभागी भएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी...

शेख हसिनामाथि पक्राउ पुर्जी जारी

काठमाडौं, १ कात्तिक : बंगलादेशको एक अदालतले निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनालाई पक्राउ पुर्जी जारी गरेको छ । अदालतले हसिनाको आवामी लिग पार्टीका पूर्व महासचिव ओबैदुल...

विमलेन्द्र निधिले प्रदेशमा आफ्नै प्रहरी संगठनको माग गरे

जनकपुर, १ कात्तिक : नेपाली कांग्रेसका नेता तथा सङ्घीय सांसद विमलेन्द्र निधिले हरेक प्रदेशको आफ्नै प्रहरी सङ्गठन हुनुपर्नेमा जोड दिएका छन् । पूर्वगृहमन्त्री समेत रहेका...