राजनीति

कांग्रेसको पदाधिकारीमा पर्साको पहिलो जित, मधेसमा चौरसियाले तोडे जनकपुरको वर्चस्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सहमहामन्त्री (मधेसी) पदमा पर्साका अजयकुमार चौरसिया निर्वाचित भएका छन्। एक पदका लागि भएको निर्वाचनमा चौरसियाले आठ जना उम्मेदवारलाई पराजित गर्दै सहमहामन्त्री पदमा विजय हासिल...

कर्मचारी सरुवामा चलखेलको आशंका, मुख्यमन्त्री कार्यालयको निर्णयमाथि मन्त्रालयको पुनः सरुवा

मुख्यमन्त्री कार्यालयले सरुवा गरेका कर्मचारी सम्बन्धित कार्यालयमा हाजिर नभई पुनः यातायातमै फर्किए, अधिकार क्षेत्र र कानुनी व्यवस्थामाथि प्रश्न मधेश प्रदेशमा कर्मचारी सरुवालाई लिएर प्रशासनिक विवाद...

पर्साका जिल्ला न्यायाधिवक्ता तानिएको प्रकरण : साढे २ अर्ब हुन्डीमा संगठित र सम्पत्तिको मुद्दा किन रोकियो ?

वीरगञ्ज । पर्सा जिल्ला सरकारी वकिल कार्यालयमा कार्यरत जिल्ला न्यायाधिवक्ता मनोजप्रसाद गुप्तालाई काजमा महान्यायाधिवक्ताको कार्यालयमा तानिएको छ। झन्डै साढे २ अर्ब रुपैयाँको हुण्डी कारोबार...

मधेशी खुला केन्द्रीय सदस्यमा अनिल रुंगटाको अग्रता कायमै, रामकृष्ण यादव दोस्रो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति सदस्यको मधेशी खुला पुरुषतर्फको मतगणनामा अनिल रुंगटाले अग्रता कायमै राखेका छन्। महाधिवेशन मिडिया सेन्टरले उपलब्ध गराएको पछिल्लो...

गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबीच भेटवार्ता

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ । प्रथम बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुने क्रममा दुई मन्त्रीबीच...

दसैँ, तिहार र छठ लक्षित सुरक्षा योजना : काठमाडौंमा ३ हजार ५०६ प्रहरी परिचालन

काठमाडौं । दसैँ, तिहार तथा छठलगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी काठमाडौं उपत्यकामा ३ हजार ५०६ जना प्रहरी परिचालन गरिएको छ । चाडपर्वका समयमा हुन सक्ने...

विजय पौडेलको निधनपछि एमाले पर्सा क्षेत्र नं. ३ को शुभकामना आदान–प्रदान कार्यक्रम स्थगित

वीरगञ्ज । कम्युनिष्ट नेता विजय पौडेलको निधनमा शोक व्यक्त गर्दै नेकपा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३ पर्साले विजया दशमीको अवसरमा आयोजना गर्न...

विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन सुरु

विराटनगर । संघीयताको प्रभावकारी कार्यान्वयन, अधिकारको स्पष्ट बाँडफाँट तथा प्रदेशहरूबीचको सहकार्य सुदृढ बनाउने उद्देश्यले कोशी प्रदेशको राजधानी विराटनगरमा ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३’ सुरु भएको छ। कोशी...

रास्वपाद्वारा सांसद खगेन्द्र सुनार निलम्बित, अडियो प्रकरणमा आन्तरिक छानबिन सुरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद खगेन्द्र सुनारलाई एक महिलासँगको भनिएको आपत्तिजनक संवादको अडियो सार्वजनिक भएपछि निलम्बन गरेको छ। पार्टीले उक्त प्रकरणमा आन्तरिक छानबिन...

गगनको नेतृत्वपछि मधेसमा कांग्रेसको पुनरागमनको बहस, जनमत फर्काउन चुनौती

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएपछि पार्टीभित्र नयाँ नेतृत्व र पुस्तान्तरणको बहसले गति लिएको छ। यसको प्रभाव ऐतिहासिक रूपमा...

बिमस्टेक बैठकमा सहभागी हुन गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान गर्दै

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ भारत भ्रमणमा निस्किएका छन्। बिमस्टेकअन्तर्गत आयोजना हुने बैठकमा सहभागी हुन उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन्। बंगालको खाडी बहुक्षेत्रीय...