Banner
वीरगञ्जको मेनरोड विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का आह्वान
वीरगञ्ज । लामो समयदेखि प्रतीक्षामा रहेको वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नति प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ । सडक डिभिजन कार्यालय हेटौँडाले त्रिभुवन राजपथअन्तर्गत मितेरी पुलदेखि गण्डक...
Banner
नवरात्रको छैटौँ दिन आज माता कात्यायनीको पूजा गरिँदै
काठमाडौं । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको छैटौँ दिन आज शुक्रबार माता कात्यायनीको विधिपूर्वक पूजा–आराधना गरिँदै छ।
नवरात्रका नौ दिनसम्म नवदुर्गाका विभिन्न स्वरूपको...
Banner
कर्मचारी सरुवामा चलखेलको आशंका, मुख्यमन्त्री कार्यालयको निर्णयमाथि मन्त्रालयको पुनः सरुवा
मुख्यमन्त्री कार्यालयले सरुवा गरेका कर्मचारी सम्बन्धित कार्यालयमा हाजिर नभई पुनः यातायातमै फर्किए, अधिकार क्षेत्र र कानुनी व्यवस्थामाथि प्रश्न
मधेश प्रदेशमा कर्मचारी सरुवालाई लिएर प्रशासनिक विवाद...
Banner
यातायात कार्यालय वीरगञ्जका प्रमुखमा धनञ्जय सिंह हाजिर
वीरगञ्ज । यातायात व्यवस्था कार्यालय वीरगञ्जका प्रमुख धनञ्जय सिंह कार्यालयमा हाजिर हुनुभएको छ। यसअघि उहाँ श्रम तथा यातायात मन्त्रालयमा कार्यरत हुनुहुन्थ्यो।
मन्त्रालयबाट यातायात व्यवस्था कार्यालय...
Banner
पर्साका जिल्ला न्यायाधिवक्ता तानिएको प्रकरण : साढे २ अर्ब हुन्डीमा संगठित र सम्पत्तिको मुद्दा किन रोकियो ?
वीरगञ्ज । पर्सा जिल्ला सरकारी वकिल कार्यालयमा कार्यरत जिल्ला न्यायाधिवक्ता मनोजप्रसाद गुप्तालाई काजमा महान्यायाधिवक्ताको कार्यालयमा तानिएको छ। झन्डै साढे २ अर्ब रुपैयाँको हुण्डी कारोबार...
Banner
मधेशी खुला केन्द्रीय सदस्यमा अनिल रुंगटाको अग्रता कायमै, रामकृष्ण यादव दोस्रो
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति सदस्यको मधेशी खुला पुरुषतर्फको मतगणनामा अनिल रुंगटाले अग्रता कायमै राखेका छन्।
महाधिवेशन मिडिया सेन्टरले उपलब्ध गराएको पछिल्लो...
Banner
तिब्बती भाषा पढाउन भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए
कञ्चनपुर । तिब्बती भाषा अध्ययनका लागि भारतको देहरादुन लैजाँदै गरिएका १० वर्षमुनिका २५ बालबालिकालाई भारतीय सीमा क्षेत्र बनबासास्थित चेकपोस्टले नेपाल फर्काएको छ।
हुम्लाको सिमकोट गाउँपालिका–८,...
Banner
बाराको सीमा क्षेत्रमा ९ लाख १० हजारका अवैध सामान बरामद, भारतीय नागरिक पक्राउ
बारा । सशस्त्र प्रहरी बलले बाराको सीमा क्षेत्रमा गरेको चेकजाँच तथा निगरानीका क्रममा भन्सार छली गरी ल्याइएका करिब ९ लाख १० हजार रुपैयाँ मूल्यका...
Banner
नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
काठमाडौँ । बडादसैँअन्तर्गत नवरात्रको पाँचौँ दिन आज बिहीबार नवदुर्गामध्येकी पाँचौँ स्वरूप स्कन्दमाताको विधिपूर्वक पूजा-आराधना गरिँदै छ। यस अवसरमा देशभरका घर, पूजा कोठा, दसैँघर तथा...
Banner
गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबीच भेटवार्ता
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।
प्रथम बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुने क्रममा दुई मन्त्रीबीच...
Banner
दसैँ, तिहार र छठ लक्षित सुरक्षा योजना : काठमाडौंमा ३ हजार ५०६ प्रहरी परिचालन
काठमाडौं । दसैँ, तिहार तथा छठलगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी काठमाडौं उपत्यकामा ३ हजार ५०६ जना प्रहरी परिचालन गरिएको छ ।
चाडपर्वका समयमा हुन सक्ने...
